डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छ : मन्त्री ठकुरी
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेको बताएका छन् । प्रतिनिधि...