३० फाल्गुन २०७६, शुक्रबार
महोत्तरीमा वन माहुरीको टोकाइबाट घाइते
जलेश्वर । महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले...