२३ फाल्गुन २०८१, शुक्रबार
फिफा वरियतामा ४ स्थान माथि उक्लियो नेपाल
काठमाडौँ । फिफा महिला वरियतामा नेपाल ४ स्थान माथि उक्लिएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान माथि उक्लिँदै ९९औँ स्थानमा पुगेको हो...