वर्ल्डलिंकले सरकार र नागरिकलाई ठग्ने काम गरेको पाइए छानबिन हुन्छ : सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकले राजश्व छली तथा पूँजी पलायन गरेको भनी आएका विवादका बारेमा छानबिन गरिने बताएका छन् । सोमवार...