वर्ल्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगितामा कमल थापा फाइनलमा
काठमाडौँ । वर्ल्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल्स प्रतिस्पर्धामा नेपालका कमल थापाको जोडी फाइनल प्रवेश गरेको छ । प्रतियोगितामा बुधबार भएको सेमिफाइनलमा नेपालका कमल...