सल्यान कपुरकोटस्थित वर्ल्ड लिंक टावरमा तोडफोड, इन्टरनेट सेवा प्रभावित
सल्यान । सल्यान पुरकोटस्थित वल्र्ड लिंकको टावरमा अज्ञात समूहले तोडफोड गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा अज्ञात समुहले तोडफोड गरी महत्वपूर्ण सामान चोरी गरेको जनाइएको...