अर्थका कर्मचारीले गरे मन्त्री पुनको बिदाइ, अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी
काठमाडौँ । अर्थ मन्त्रालयका कर्मचारीले आइतबार अर्थमन्त्री वर्षमान पुनलाई बिदाइ गरेका छन् । आफ्नो बिदाइका अर्थमन्त्री पुनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको बताए । बजेटमार्फत...