यूएस चेम्बरले अर्थमन्त्री पुनलाई भन्यो-धेरै अमेरिकी कम्पनी लगानी गर्न नेपाल आउन चाहन्छन्
काठमाडौँ । अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले धेरै अमेरिकी कम्पनी ठूलो लगानीसहित नेपाल आउन चाहेको बताएका छन् । शुक्रबार सिंहदरवारस्थित मन्त्रालयमा अर्थमन्त्री वर्षमान...