बैंकको ऋण तिर्दिनँ भन्नेलाई सरकारले छुट नदिने अर्थमन्त्री पुनको चेतावनी
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिने अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामना...