ललितपुरमा वर्षाजन्य विपद्मा परी मृत्यु हुनेको संख्या ४० पुग्यो, १० जना अझै बेपत्ता
पाटन (ललितपुर) । ललितपुरमा वर्षाजन्य विपद्मा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । आज बिहान थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी...