वर्षामानलाई प्रधानमन्त्री ओलीको तीखो जवाफ: ‘७ महिनाअघि आफैँ अर्थमन्त्री हुँदा कस्तो थियो अर्थतन्त्र ?’
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा सांसद वर्षामान पुनले संसदमा उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यांकमा आधारित भएर विश्लेषण गर्नुपर्ने उल्लेख गर्दै तीखो प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री ओलीले पुनलाई...