उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ। आज काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि मध्याह्नपछि बादल लाग्ने...