पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । आज देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिम पहाडका...