२३ फाल्गुन २०८१, शुक्रबार
बसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो होली
काठमाडौँ। काठमाडौँको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइतअनुसार आज बिहान ८: ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो...