वसन्तपुरमा उत्साहपूर्वक मनाइयो होली पर्व (फोटोफिचर)
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षकाे होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो । यहाँ...