बढुवा भएका १६ डीएसपी र ७२ इन्स्पेक्टरलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाल प्रहरीमा हालै बढुवा भएका ८८ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका...