जिल्ला प्रशासन कार्यालय बाराका नासु उमेश पासवान नक्कली नागरिकता जारी गरेको आरोपमा पक्राउ
काठमाडौँ। नक्कली नागरिकता जारी गरेको अभियोगमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा (नासु) उमेश कुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बाराका प्रमुख जिल्ला अधिकारी...