हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाङका पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको बालुवाटार...