मधेस प्रदेश : कृषि मन्त्रालयद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौँ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ०८०/०८१ को नीति तथा कार्यक्रमको ड्राफ्ट सार्वजनिक गरेको छ। मन्त्रालयले आगामी वर्षको नीति तथा कार्यक्रममा विभिन्न ३१ बुन्दे योजना सार्वजनिक...