सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गरिने
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले सुरक्षा अवस्था हरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्ने बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा...