प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं: मन्त्री हुमागाईं
काभ्रेपलाञ्चोक । वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएकी छन् । उनले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार...