विशेष अदालतले भन्यो-वायु सेवा निगमको व्यवस्थापनमा इमान्दार र सक्षम जनशक्ति पठाउनू
काठमाडौँ। विशेष अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यवस्थापनमा सक्षम र इमान्दार जनशक्ति पठाउन सरकारको ध्यानाकर्षण गराएको छ । वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको फैसला गर्दै विशेष अदालतले भ्रष्टाचारकै कारण...