सन् १९६१ पछिको सबैभन्दा न्यून स्तरमा विश्वव्यापी वाइन उत्पादन
पेरिस । जलवायु परिवर्तनका कारण विश्वव्यापी वाइन उत्पादन यस वर्ष पुनः घटेको र सन् १९६१ देखिको सबैभन्दा निम्न स्तरमा पुग्ने भाइन र वाइनको अन्तर्राष्ट्रिय सङ्गठन (ओआइभी) ले शुक्रबार बताएको छ...