सबै विमानस्थलमा फ्री वाइफाईको व्यवस्था गर्न निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थलमा फ्री वाइफाईको व्यवस्था गर्न निर्देशन दिएको छ । शुक्रबार सबै विमानस्थललाई पत्रचार गर्दै विमानस्थलमा आवतजावत गर्ने यात्रु तथा आगन्तुकको सुविधालाई ध्यान दिँदै...