लडाकू शिविरको छानबिन गर्न वाइसिएल अध्यक्ष श्रीपालिको माग
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भातृ सङ्गठन वाइसिएल नेपालका अध्यक्ष सुबोधराज श्रीपालिले लडाकू शिविर (क्यान्टोनमेन्ट) को छानबिन गर्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माग गरेका...