वाईडबडी भ्रष्टाचार मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ । विशेष अदालतले बुधबार पनि वाईडबडी भ्रष्टाचार मुद्दाको फैसला सुनाउन सकेन । मुद्दाको सुनुवाइ सकेपछि सोमबारदेखि प्रमाण र कागजात अध्ययन गरिरहेका न्यायाधीशहरूले बुधबार अबेर बिहीबारका लागि हेर्दाहेर्दैमा राख्ने आदेश...