प्रचण्डले गरे वाईसीएलका नेताहरूसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भातृ सङ्गठन वाईसीएल नेताहरूसँग छलफल गरेका छन्। वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले नयाँ ढङ्गको पार्टी निर्माणको विषयमा छलफल...