मकवानपुर गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिन्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर गढीलाई देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताएका छन् । उनले आगामी केही वर्षभित्र दैनिक ५ हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी...