वाङ्मय शताब्दी पुरुष जोशीलाई डिलक्स क्याबिनमा सारियो
काठमाडौँ । संस्कृतिविद् एवम वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई डिलक्स क्याबिनमा सारिएको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक डा.सुरज बज्राचार्यका अनुसार जोशीको स्वास्थ्यमा केही सुधार भएको र...