चिनियाँ विदेश मन्त्री वाङलाई मन्त्री डा. राणाले दिइन् नेपाल भ्रमणको निम्तो
काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीलाई परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल भ्रमणको निम्तो दिएकी छिन् । शुक्रबार चीनको शहर छेङ्दुमा भएको भेटमा परराष्ट्र मन्त्री राणाले विदेश मन्त्री...