कपिलवस्तुको वाणगंगा नगरमा विद्यालय, कार्यालय र स्वास्थ्य संस्था आइतबार पनि खुल्ने
बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबार विद्यालय, नगरपालिका मातहतका कार्यालय र स्वास्थ्य संस्था आइतबार बन्द नगर्ने निर्णय गरेको छ । नगरपालिका र सरोकारवालाबीच आज (बिहीबार) भएको बैठकमा आइतबार कार्यालय बन्द...