कर्मचारीको कार्यशैलीमा परिवर्तन आएन– मन्त्री विश्वकर्मा
काठमाडौँ। वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनले विधि, व्यवस्था, नियम र संविधानसमेत बदलिएको भए पनि कर्मचारीको कार्यशैलीमा परिवर्तन नआएको गुनासो गरेका छन् । नेपाल पारबहन तथा गोदाम व्यवस्था...