बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग
काठमाडौँ । देशकै ठुलो सुपर मार्केट भाटभटेनीलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । लकडाउनका बेला एमआरपीभन्दा बढी मूल्य लिएको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित सुपर भाटभटेनी...