एउटै बस्तुको मूल्य अनलाइन कम्पनी अनुसार किन फरक फरक ?
काठमाडौँ । कोभिड-१९ को महामारीसँगै अनलाइनबाट कारोबार हुने क्रम बढेको छ । कोभिडको सङ्क्रमणबाट जोगिन र व्यस्तताका कारण मानिसले अनलाइनबाटै कारोबार गर्ने गरेका छन् । विभिन्न खाद्यान्न, लत्ताकपडादेखि सौन्दर्य सामग्रीसम्म...