बढी मूल्य लिने भाटभटेनीको बचाउमा विज्ञप्ति जारी गर्ने काष्ठमण्डप खाद्य उद्योगलाई पनि ३ लाख जरिवाना
काठमाडौँ । भाटभटेनीको बचाउमा विज्ञप्ति जारी गर्ने काष्ठमण्डप खाद्य उद्योग, टेकु पनि कारबाहीमा परेको छ । एक सय २० रुपैयाँ पर्ने लाखामारीलाई दुई सय २० रुपैयाँमा विक्री गर्ने टंगालस्थित भाटभटेनीलाई...