अर्थमन्त्री पौडेलको दाबी : कानुन संशोधन गरेरै भए पनि लगानीको वातावरण बनाउँछौँ
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेरै भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् । भैरहवामा बिहीबार नवौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले मुलुकको...