नेपालमा वातावरणमैत्री पूर्वाधार विकासको अवस्था र आवश्यकता
विकास एक बहुआयामिक र विभिन्न प्रक्रियाहरूको सम्मिश्रण हो जसले मानव जीवनलाई सुविधा सम्पन्न बनाउने लक्ष्य राख्ने गर्दछ। अर्थशास्त्रीय दृष्टिकोणले कूल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा हुने वृद्धि नै विकास हो...