वातावरण प्रदूषणको हालको अवस्थाबारे छलफल जारी
काठमाडौँ । वातावरण प्रदूषणको हालको अवस्थाबारे छलफल सुरु भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वातावरण प्रदूषणको हालको अवस्थाबारे शहरी विकास मन्त्रालयमा छलफल गरिरहेका हुन्। प्रदूषण बढिरहेका बेला यसलाई कसरी...