बैंकिङ क्षेत्रको लगानीलाई वातावरण मैत्री बनाउन हरित लगानीसम्बन्धी मार्गदर्शन जारी
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन राष्ट्र बैंकले हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार...