१८ फाल्गुन २०८०, शुक्रबार
वाफ उपविजेता फुटबल टीमका खेलाडीलाई भोलि नै पुरस्कार दिने एन्फाको घोषणा
काठमाडौँ । वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टीमका खेलाडीलाई एन्फाले भोलि नै जनही २५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । बिहीबार साउदी अरबमा भएको फाइनल खेलमा टाइब्रेकरमा...