जोर्डनविरुद्ध फाइनल खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक
काठमाडौँ । साउदी अरबमा जारी वेस्ट एसियन फुटबल फेडेरेसन-वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपालले केहीबेरमा जोर्डनको सामना गर्दैछ । फाइनलमा उत्रने नेपालको सुरुवाती-११ भने तय भएको छ। सेमिफाइनलमा लेबनानविरुद्ध उत्रिएकोभन्दा...