वाम र प्रजातान्त्रिक शक्तिबीचको एकता र सहकार्यमा जोड
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यले मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्यमा जोड दिएका छन् । आजदेखि प्रारम्भ भएको आठौँ अधिवेशनको पहिलो बैठकमा उनीहरुले संविधानमा भएका व्यवस्थाको...