काँग्रेसले तालमेल नचाहे वामपन्थीहरुबीच मोर्चाबन्दी गर्छौ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र सङ्घको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरूबिच मोर्चाबन्दी गरिने बताएका छन् । पार्टीका...