तत्काल समाजवादी मोर्चा र वाम गठबन्धन निर्माण गर्ने सोचमा छैन एमाले : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले समाजवादी मोर्चा बनाउने सोचले नयाँ सत्ता समीकरण नगरेको बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले भक्तपुरमा आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष...