हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित, खाद्यान्न ढुवानीमा समस्या
सिमकोट । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो...