यात्रु नभएको भन्दै भैरहवाबाट चार वायुसेवा कम्पनीद्वारा अन्तर्राष्ट्रिय उडान स्थगन
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ चारवटै वायुसेवा कम्पनीले उडान स्थगन गरेका छन्। लोड नभएको (यात्रु उपलब्धता कम भएको) भन्दै जजिरा एयरवेज, थाइ एयर एसिया, कतार एयरवेज र फ्लाई...