सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक सङ्घले जनायो असन्तुष्टि
काठमाडौँ। वायुसेवा सञ्चालक सङ्घ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ । शुक्रबार काठमाडौँमा पत्रकारहरूसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन सङ्घ, नेपालका अध्यक्ष...