उपत्यकामा एक्कासी वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन र सकेसम्म घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यका भित्रको वायु प्रदूषण निकै...