खोप निर्यातमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउन भारतलाई अनुरोध
काठमाडौँ । सरकारले कोभिड विरुद्धको खोप निर्यातमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउन र नेपालतर्फ हुने खोप निर्यातमा आवश्यक अनुमति प्रदान गर्न भारतलाई अनुरोध गरेको छ । कोभिड-१९ को रोकथामका लागि खोपको...