वारागुङ गाउँपालिकाद्वारा लोगो, झण्डा र गान डिजाइन लेखन सम्बन्धी प्रस्ताव आह्वान
काठमाडौँ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले लोगो, झण्डा र गान डिजाइन लेखन सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । गाउँकार्यपालिकाको कार्तिक २७ को निर्णयानुसार गाउँपालिकाको आफ्नो छुट्टै लोगो, झण्डा र गान डिजाइन/लेखनको...